| अन्जान शर्मा।। बलेको आगो ताप्ने यथार्थ धनि गरिब नाप्ने यथार्थ दु:खी र गरिबलाई हेप्ने यथार्थ आफ्नालागी अरुलाई रेट्ने यथार्थ चाप्लुसि गर्दै ठुलालाई भेट्ने यथार्थ अरुको शरिरमा आफनो प्यास मेट्ने यथार्थ।।। |
Subscribe to:
Post Comments (Atom)
श्रृजना का फुलहरु, गन्थनलाई मन्थन गर्दै गाँसेको छु।
साथीहरुले केहि सल्लाह दिन चाहेमा, म हार्दिक स्वागत गर्दछु। |
No comments:
Post a Comment