| अन्जान शर्मा।। साथी सङ्गीको तिरस्कारलाई माया सम्झने म आज तिरस्कारलाई बुझ्नु थालेको छु।। ठुलाबडाका हेपाईलाई दया सम्झने म आज हेपाई बुझ्नु थालेको छु।। पसिनाको मुल्य बासी आटो र ढिँडो मिठो व्यञ्जन सम्झने म आज पसिनाको सहि मोल बुझ्नु थालेको छु।। त्यसैले त म आज अपाङ्ग बनेको छु किनकि मैले सबैका बिरुध्द वन्दुक बोकेको छु।। |
Monday, April 14, 2008
बिद्रोहि का कबिताहरू
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment