| अन्जान शर्मा।। निचोरेको कागति जस्तो थेचारिएको नानी जस्तो ददारिएको घाऊ जस्तो गरिबको नाऊ जस्तो च्यातिएको लुगा जस्तो खान नपाको सुगा जस्तो ग्राहक नभेटेको व्यापारी जस्तो जज्मान नभेटेको पुजारी जस्तो गोली नभएको वन्दुक जस्तो सामान नभएको सन्दुक जस्तो गृहकार्य नगरेको विधार्थी जस्तो देश छाडेको शरणार्थी जस्तो दिँऊसोको जुन जस्तो हराएको सुन जस्तो रेगिस्तानको मरुभुमि जस्तो महाभारतको रणभुमि जस्तो प्रजातन्त्रपछिको मेरो नेपाल।।।। |
Monday, April 14, 2008
प्रजातन्त्र पछिको मेरो नेपाल।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment