अन्जान शर्मा।। “के तिमिले मलाई कहिल्यै सम्झियौ? मलाई लाग्छ, तिमिले अवश्य सम्झदैनौ, नत्र पत्र त पठाउन सक्थ्यौ, त्यै त पठाएनौ। हैन आफ्नै लाग्दैन भने किन बोल्यौतनि तेसरी, बिर्सनुलाई? हैन ! कहिले होला बोलेको, मैले त त्यसै भनिछु, बोल्न जान्या भा त मेरो कुरा बुझिहाल्थ्यो नि। हैन कति म मात्रै फत फत गरीरानु, तिमि बोल्दैनौ? साँच्चै बोल्दैनौ,हो त? हैन बोलन, केहि मिठा कुरा गरन, ए अँ अस्ति तोरीबारीमा स्याल कराऊँदा कसरी डरायौ रे, भनन।सुन्तलीले तिमीलाई डर छेरुवा भन्दा त मलाई यस्तो रिस ऊठ्यो कि के भन्ने?” ऊ फतफत पाक्दै थिई, म निदाई सकेछु। |
Tuesday, April 15, 2008
फतफत......
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment