अन्जान शर्मा।। मैले मेरी मायालुको मुहार खुब राम्रो छ, फुर्ति गर्थेँ उस्तै परे मुक्काई दिन्थेँ, त्यस्तै कतै खोज्ने लाई तर एकदिन मैले मेरी मायालुको मुहार राम्ररी हेरेँ। ऊ मुस्कुराई रहेकी थिई, मैले लामो सास फेँरेँ, आहा भन्दै लामो सास फेँरेँ फेरि ऊस्को नाक हेँरेँ, नाकमा डन्डिफोर केहि छैन, मैले स्विकारेँ फेरि गाला हेँरेँ, त्याहाँ केहि कोठी थिए मैले त्यसलाई पनि स्विकारेँ। मैले जब ऊसको आखाँमा हेँरेँ, बल्ल थाहा भो ऊ त looking London seeing Paris पो रैछ। मलाई हेरेर हाँसेकी म ठान्थेँ, ऊ अन्तै शँघर्स गर्दै रैछ। म त झुक्कीएर मुक्किएछु।।।।। |
Monday, April 14, 2008
मैले नभनेका ऊनका कबिताहरु।।।।।।१।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment